मुख्य सूचनाः
मेलौली नगरपालिका विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमन कार्यविधी २०७६
संविधानले प्रदान गरेको अधिकार क्षेत्र भित्र रही यस नगरपालिका क्षेत्र भित्रको विद्दालय शिक्षालाई संचालन, व्यवस्थापन तथा नियमन गर्नको लागि मिति २०७६ चैत्र ६ गतेको कार्यपालिका बैठकले पारित गरेको शिक्षा कार्यविधि सबैको जानकारिको लागी प्रकाशन गरिएको व्यहोरा सुचित छ ।