FAQs Complain Problems

बसाईसराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष । वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क (बिलम्ब रु.१५०)
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात

३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ

४. बसाईसराइ गरि आउनेको हकमा बसाईसराइ गरि ल्याएको प्रमाणपत्र

५. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि

६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

नमुना फाराम तथा अन्य: