मिति २०७७/०१/१६ गते बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार बजार बाट संकलन भएका खाद्द सामग्रीहरुको दर रेट मध्ये सबैभन्दा कम दर रेट निम्नानुसार रहेकोले सोहि दर रेटमा राहत सामग्री खरिद गरि वितरण गर्ने निर्णय गरियो ।